नेपाल आइडलकी मिस क्याटवाक सन्ध्याको मिर्मिरे सार्वजानिक

नेपाली गायन जगतमा नेपाल आइडल रियालिटि शो बाट पाइला हालेकी गायिका सन्ध्या जोशीले नयाँ गीत बजारमा लिएर आएकी छिन । नेलपा आइडलको यात्रामा मिस क्याटवाकको ट्याग पाएकी गायिका सन्ध्याले मिर्मिरे बोलको गीत युटुवमार्फत सार्वजानिक गरेकी छिन् ।

नेपाल आइडल सिजन वानमा उत्कृष्ट नौ सम्मको यात्रा गरेकी गायिका सन्ध्याले यस अघि पनि २ वटा गीत बजारमा ल्याइसकेकी छिन । सन्ध्याको सुमधुर स्वरमा सजिएको उक्त गीत प्रशन्न घिमिरेको रचना रहेको छ भने मनोज थापा मगरको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोमा सन्ध्यासँगै भिजे तथा मोडल सुदित श्रेष्ठ फिचरिङमा रहेका छन । उज्वल जोशीले सिनेम्यटोग्राफी तथा सम्पादन गरेको उक्त भिडियोमा मोडल स्वयं सुदितको निर्देशन रहेको छ । पोखराको रमणीयस्थलमा यो म्युजिक भिडियो छायांकन गरिएको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest