सन्ध्याको एकपछि अर्को म्युजिक भिडियो बजारमा

एक साता पहिले ‘मिर्मिरे’ बोलको गीत सार्वजानिक गरेकी गायिका सन्ध्याले फेरिपनि नया गीत भर्खरै बजारमा सार्वजानिक गरेकी छिन । नेपाल आइडलबाट मिस क्याटवाक नामले परिचित गायिका सन्ध्याले ‘शुभकामना’ बोलको गीत सार्वजानिक गरेकि छिन ।

सन्ध्याको सुमधुर स्वरमा सजिएको उक्त गीत कादम्बरी दाना श्रेष्ठको रचना रहेको छ । शंकर थापाद्धारा संगीतबद्ध गीतमा उद्धवराज पौडेलले एरेञ्ज गरेका हुन । गीतको म्युजिक भिडियोमा गायिका स्वयं सन्ध्याले फिचरिङ गरेकी छिन ।

देवजंग थापाको निर्देशन, छायांकन र सम्पादनमा बनेको उक्त म्युजिक भिडियोमा सन्ध्याको एकल अभिनय रहेको छ । उक्त भिडियो बाट सन्ध्या गायकीमा मात्र नभएर अभिनयमा पनि अब्बल दर्जामा देखिएकी छिन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest