प्रतापदासको लेखे एउटा गीत सार्वजानिक

नेपाली तारा सिजन ३ बाट नेपाली सांगीतक जगतमा पाइला चालेका गायक प्रताप दासको लेखे एउटा गीत बोलको गीतको म्युजिक भिडियो बजारमा सार्वजानिक भएको छ । हरि पराजुलीको शब्द रचना रहेको उक्त गीतमा सरोज पोख्रेलको संगीत रहेको छ ।

 

केदार धितालद्धारा निर्देशित म्युजिक भिडियो बुद्ध थापाले छायांकन गरेका छन । भिडियोमा प्रेम जोडी बनेर श्रेया कार्की र कमल सिंहले अभिनय गरेका छन । निशान घिमिरेले सम्पादन गरेको उक्त म्युजिक भिडियोमा बाल्यकालको दृश्यमा बिराज ढकाल र आस्मा परियार देखिएका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest