सन्जीव पारदर्शी र शुष्मा रुपाबुङको ‘चाहना यो मनको’

नेपाली सांगीतिक जगतका प्रेमिल जोडी शुष्मा रुपाबुङ र सन्जिव पारदर्शीको रचनामा रहेको गीत बजारमा सार्वजानिक भएको छ । ड्युटी भन्दै डेटितिर बोलको गीत सँगै चर्चामा रहेका यो जोडीले एकल गीत तथा गीती एल्वम पनि बजारमा ल्याइसकेका छन । पछिल्लो समय चर्चित गीत सइला बजारमा ल्याइसकेकी शुष्मा रुपाबुङ नेपाली साहित्यमा उतिकै उपस्थित देखाउछिन । त्यसो त सन्जिवले पनि डायमण्ड लाहुरे नामक एल्वम बाजारमा ल्याइसकेका छन ।

भर्खरै सार्वजानिक ‘चाहना यो मनको’ बोलको गीतमा मिठो स्वरकी धनी मेलीना राई र नव गायक भरत सिवाहाङको स्वर रहकेको छ । खाम्बुहाङ राई र मिम्छा राईलेको अभिनय रहेको सो गीतको म्युजिक भिडियो किरात बिन्द्राले निर्देशन गरेका छन । त्यसै गरेर अंकित कार्कीले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई प्वाइन्ट ब्रेक इन्टको सम्पादन रहेको छ भने सेन्टर मिडिया प्वाइन्टको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । यो गीत भरत सीवाहाङ राईको पहिलो एल्बम चाहना यो मन को मा समावेश गरिएकाे गीत हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

One thought on “सन्जीव पारदर्शी र शुष्मा रुपाबुङको ‘चाहना यो मनको’

  • July 4, 2018 at 8:42 am
    Permalink

    Wow very nice song beautiful video..

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest