जस्टिन र हेलेबीच इङगेजमेन्ट

विश्व चर्चित हलिउड पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले बाडविनसँग इङ्गेजमेन्ट गरेका छन । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङ्गेजमेन्ट गरेको समाचार छ । केहि समय अघि उनीहरुको डेटिङमा रहेको चर्चा थियो । सञ्चारमाध्यमको अनुसार हेलेसँगको प्रेममा निकै खुशी देखिएका जस्टिनले नै इङगेजमेन्टको प्रस्ताव अघि सारेका हुन ।

२४ वर्षीय पपस्टार जस्टिन र २१ वर्षीय मोडेल एवम् टेलिभिजन पर्सनालिटी हेलेबीच पुरानो चिनजान सम्वन्ध मात्र रहेको समाचार छ । सन् २०१६ मा जस्टिनको पुर्वप्रेमिका सेलेना गोमेजबीच पुनर्मिलन भए पछि हेले र जस्टिनको सम्वन्धमा खटपट भएको थियो । त्यसपछि अलग भएको यो जोडि पछिल्लो समय पुन डेटिङमा गएका थिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest