आयो नया तीज गीत रमिला र खुमनको

हिन्दु नारीहरुको विषेश पर्वको छेक पारेर गायिका रमिला न्यौपानेले तीज गीत ‘भुरुरु उडेको पुतली’ बोलको गीत बाजारमा सार्वजानिक गरेकी छिन । भर्खरै युट्युवमार्फत उक्त गितको म्युजिक भिडियो सार्वजानिक गरिएको छ । सार्वजानिक गीतमा गायिका रमिलालाई चर्चित गायक खुमन अधिकारीले साथ दिएका छन ।

गायक खुमनको लय र शब्द रहेको गीत सार्वजानिक भएको एक साता नहुदै एक लाख भन्दा बढी पटक हेरिएको छ । मायालु इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको गीतलाई बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त प्रस्तुति रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest