कभर गीत लिएर बजारमा गायक प्रतिक

प्रवासमा रहेर नेपाली गीत संगीतलाई माया गर्दै आएका प्रतिक सिवा नया कभर गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन । सुनिल सिंह ठकुरीको एकल रचना, संगीत र स्वर रहेको ओरिजिनल गीत प्रतिकले कभर गीतको रुपमा बजारमा ल्याएका हुन ।

कन्फ्युजनेपाल डट कमको ब्यानरमा बनेको उक्त म्युजिक भिडियोलाई गोकुर कार्की र सञ्जय राईले खिचेका हुन भने गोकुल कार्कीले सम्पादन गरेका हुन । आयुष र प्रविनको सहयोगमा बनेको कभर गीतलाई यादेश लिम्बुले एरेन्ज गरेका हुन ।

वैदेशिक रोजगारको व्यस्तताको वावजुद पनि गायक प्रतिकले गीत संगीतलाई कसै गरेर समय छुट्याउने गरेका छन । बाल्यकाल देखि नै गीत संगीतको नसा लिएका गायक प्रतिक निकै कभर गीतहरु बजारमा ल्याइसकेका छन । आशा गरौ गायक प्रतिकको यो नेपाली गीत संगीत प्रतिको मायालाई दर्शकहरुने मज्जैले बुझिदिनेछन र प्रतिकको सांगीतीक यात्रा रेल्लीमै रहनेछ । गायक प्रतिकको सफल सांगीतीक यात्राको हाम्रो टिम कन्फ्युजनेपाल डट कमको तर्फबाट पनि शुभकामना ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest