बविना आइन बजारमा घिन घिन मादलको तालैमा

नेपाली सांगीतीक जगतमा व्यस्त गायिका बविना किरातीको नया गीत बजारमा सार्वजानिक भएको छ । ‘घिन घिन मादल’ बोलको गीतको म्युजिक भिडियो गायिका बविनाले भर्खरै बजारमा सार्वजानिक गरेकी छिन ।

पछिल्लो समय ‘बेचिदिन्थे यो जवाले’, ‘माथि माथि हिमाली भेगमा×’ गीतहरु बविनामो चर्चित गीतहरु हुन । धेरै आधुनिक, लोक र चलचित्रहरुको गीतहरुमा स्वर दिइ सकेकी यी गायिकाको ‘घिन घिन मादल’ पनि निकै चर्चामा आई सकेको छ ।

ब्राण्डेड संगीतकार डि.आर. अटुले संगीत दिएका उक्त गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । सार्वजाकिन गीतमा उत्तम खजुमको शब्द रचना रहेको छ भने मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ । यो गीत गीतकार उत्तम खजुमको आदम्य एल्वमका समावेश गरिएको छ ।

निशान घिमिरेले सम्पादन गरेको सार्वजानिक म्युजिक भिडियोलाई उत्सभ दाहालले क्यामेराको फ्रेममा कैद गरेका हुन । युवराज वाइवाद्धारा निर्देशित उक्त म्युजिक भिडियोमा मनिता गहतराजको कोरियोग्राफि रहेको छ भने रिमा विश्वकर्मा र गान्धिव सुवेदीको फिचरिङ रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest