‘तिमी मेरो जिन्दगीको’ भन्दै मेलिना बजारमा

नेपाली सांगीतीक जगतमा अति नै व्यस्त गायिका मेलिना राईको ‘तिमी मेरो जीन्दगीको’ बोलको गीत बजारमा भर्खरै सार्वजानिक भएको छ । चर्चित गायिका मेलिनालाई भर्खरै युटुव मार्फत सार्वजानिक गरिएको उक्त गीतमा गायक रेवत राईले साथ दिएका छन ।

लोकप्रिय गायत तथा संगीतकार तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा जगत नबोदितको शब्द रचना रहेको छ । शान थापाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका छन भने किशोर थापाको मिक्सिङ रहेको छ । त्यसै गरेर महाराज थापाले एरेन्ज गरेका छन । मेलिना र रेवत फिचरिङमा रहेको म्युजिक भिडियोलाई ओम प्रसाईले क्यामेराको फ्रेममा कैद गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest