जव देखे तिमिलाई बोलको गीत लिएर योगेशले इन्ट्रि मारे

नेपाली सांगीतीक क्षेत्रमा ‘जब देखे तिमीलाई’ बोलको गीत लिएर गायक योगेश राना डेव्यु गर्दैछन । आफ्नै शब्द रचनामा रहेको उक्त गीतमा आफैले स्वर तथा संगीत दिएका छन । श्यास्वेत रसाइलीले मिक्सिङ गरेको गीतलाई सुकुराम विश्वकर्माले एरेन्ज गरेका हुन ।

भर्खरै युटुव मार्फत सार्वजानिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका छन । गम्भिर विष्ट र क्रिष्टिना थापाको फिचरिङ रहेको म्युजिक भिडियोमा नवराज उप्रेतीको सिनेमेट्राेग्राफ रहेको छ । त्यसै गरेर योगेश रानाको निर्माणमा बनेको उक्त म्युजिक भिडियो नविन निरौलाको सम्पादन रेहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

2 thoughts on “जव देखे तिमिलाई बोलको गीत लिएर योगेशले इन्ट्रि मारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest