नवकृषको ‘कोमल तिम्रो’ मा टंक र पुजा

नेपाली सांगीतीक जगतमा रोमान्टिक शैलीको ‘कोमल तिम्रो’ बोलको गीतको म्युजीक भिडियो सार्वजानिक भएको छ । भर्खरै युटुव मार्फत सार्वजानिक गीतमा नवकृष पञ्चकोटिको शब्द रचना रहेको छ । गीतकार स्वयं पञ्चकोटिको स्वरमा सजिएको उक्त गीतमा हरि लम्सालले संगीत दिएका छन ।

लियो टंक र पुजा पञ्चकोटिको फिचरिङमा निर्माण भएको सार्वजानिक म्युजिक भिडियोलाई बिदेशीभुमीको रमणीय स्थालमा छांयांकन गरिएको छ । दिपेश रेग्मीको निर्देशनमा निर्माण भएको शो म्युजिक भिडियोमा मोहन कार्कीको कोरियोग्रफी रहेको छ । त्यसै गरेर फौस्तास तलाच्काले रचनात्मक रुपमा आफ्नो क्यामेराको फ्रेममा उक्त भिडियोलाई कैद गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest