संगीतकार शर्माको छैनिन पियारी

नेपाली सांगीतीक जगतका चम्किलो तारा संगीतकार दीपक शर्माले आफ्नै स्वर तथा शब्द रचनामा नयाँ गीत सार्वजानिक गरेका छन । संगीतकार शर्माले परदेशीको पिडालाई गीत मार्फत सुनाएका छन । घर आउदा छैनिन पियारी बोलको गीतको लिरिकल भिडियो युटुव मार्फत सार्वजानिक गरिएको हो ।

पछिल्लो समय पर्ख पर्ख मायुलु, तिम्रो पिक्चर हिट, देखन चम्पा लगायतका चर्चित गीतमा संगीतकार शर्माले संगीत दिएका हुन । सार्वजानिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन भने सम्पादन अशोक मल्लले गरेका हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest