अशोक दर्जीको घर निर्माण अन्तिम चरणमा (भिडियो सहित)

चर्चित बालगायक अशोक दर्जीको घर निर्माण अन्तिम चरणमा पुगेको छ । दमक नगरपालिका वडा नम्बर २ स्थित भालुकुडीमा निर्माण भइरहेको छ । सो घर अशोक कला संरक्षण समितिको मातहतमा निर्माण भएको हो ।

घर निर्माणका लागी ९ लाखको स्टिमेट भए पनि निर्माण पुरा हुनलाई १२ लाख लगानी हुने उक्त समितीका संयोजक पुर्ण वाइवाले बताए । संरक्षरण समितीले दमक भालुकुडी स्थित ५ धुर जग्गा खरिद गरि बालगायक अशोकका परिवारका लागि घर निर्माण गरिएको हो । २ बेड रुम, १ किचेन र १ सिटिङरुम भएको उक्त घर अबो चाडै नै निर्माण पुरा गरि अशोक लाई हस्तान्तरण गरिने जानकारि दिए ।

बालगायक अशोकको भर्खरै मात्र पनि दोश्रो गीत वजारमा सार्वजानिक भएको छ । अशोकको हितैसी मित्र भुइकटरे स्माइल धिमाल फिचरिङ उक्त गीतको म्युजिक भिडियो अहिले चर्चाको शिखरमा छ । संयोजक पुर्ण वाइवाका अनुसार अबो स्माइल धिमाल भुइकटहरेको पनि घर निर्माण हुनेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest