गायिका माण्डवी त्रिपाठीको घुमि घुमि आउने बजारमा

गायिका माण्डवी त्रिपाठीको ‘घुमि घुमि आउने’ बोलको गीत सार्वजानिक भएको छ । गायिका त्रिपाठीको श्रीमान विपिन आचार्यको शब्द रचना रहेको उक्त गीतमा संगीत तथा संगीत संयोजन पनि विपिनकै रहेको छ ।

सनम अधिकारिले निर्देशन गरेको सार्वजानिक गीतमा अभिनेत्री निता ढुङगाना र अनन्त लामिछानेको फिचरिङ रहेको छ । गायिका त्रिपाठीको आफ्नै युटुव च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई शिवराज श्रेष्ठले क्यामेराको फ्रेममा कैद गरेका हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest