कुल्फीवालाको पहिलो म्युजिक भिडियो यस्तो आयो

हाल सामाजिक सञ्जालमा जताततै चर्चामा रहेका कुल्फीवाला मन कुमार राई को पहिलो म्युजिक भिडियो सार्वजानिक भएको छ । प्रतिष्ठित हास्यकलाकार विल्सन विक्रम राई तक्मे बुढाको कम्पोजमा र कुल्फीवाला मनकुमार राईको लेखनमा तयार भएको आयो कुल्फी गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजानिक गरिएको छ ।

विल्सन विक्रम राई कै निर्देशनमा बनेको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माको सिनेम्याट्रोग्राफ रहेको छ भने राजु बस्नेतको सम्पादन रहेको छ । धिरज श्रेष्ठको एरेन्ज रहेको उक्त गितमा स्वयं कुल्फीवाला र तक्मे बुढाले स्वर दिएका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest