मेलिना र राजको कर्कले पात बजारमा

नेपाली सांगीतीक जगतमा चम्किलो ताराको रुपमा चमचमाइरहेकी गायिका मेलिना राईको नया गीत बजारमा सार्वजानिक भएको छ । ‘कर्कले पात’ बोलको गीतमा गायिका मेलिनालाई गायक राज खम्बुले साथ दिएका छन ।

रत्न शम्शेर थापाको रचना रहेको सो गीतमा राजन इशानको एरेन्ज रहेको छ । संगीतकार नारायण वलीले दिएको गीतलाई किशोर थापाले मिक्सिङ गरेका छन भने उक्त गीतलाई म त तिम्रो एल्वममा समावेश गरिएको छ ।

चर्चित अभिनेत पल शाह र अभिनेत्री आचल शर्माको फिचरिङमा रहेको उक्त गीतको म्युजिक भिडियोमा राजीभ समरको कोरियोग्राफि रहेको छ । त्यसै गरेर सो म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest