मनिस ढिला जन्मेछु भन्दैछन मेलिनालाई

पछिल्लो समय सामाजिक सञ्जाल तथा युटुवमा निकै चर्चामा रहेका मनिस लिम्बुको मेलिना राई सँग नयाँ गीत सार्वजानिक भएको छ । भर्खरै मेरो अनलाइन टिभि युटुव च्यानलबाट सार्वजानिक म्युजिक भिडियोमा स्वयम गायक गायिका नै देखिएका छन । ढिला जन्मेछु बोलको गीतमा मनिसले म ढिला जन्मिएकोमा गुनासो गरेका छन भने मेलिनाले चाँडो जन्मिएछु भन्दै गुनासो गरेकी छिन ।

मेरो अनलाईन टिभि प्रालिको पोष्ट प्रडक्सनमा तयार भएको उक्त म्युजिक भिडियोलाई सन्देश कार्कीले क्यामेरामा कैद गरेका छन । कल्पना आङ्बुहाङद्धारा लिखित उक्त गीतमा तारा प्रकाश लिम्बुले संगीत भरेका छन भने सबिन लिम्बुले एरेन्ज गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest