भोईस अफ नेपालबाट बाहीरिएका सुरजले गीत सार्वजनिक गरे

भर्खरै भोईस अफ नेपाल रियालिटी शो बाट बाहिरीएका प्रतियोगी सुरज तामाङले आज नया गीत बजारमा ल्याएका छन । न भए पनी बोलको गीत गायक देवेश राईको अफिसियल युटुब च्यानल बाट आज साँझ सार्वजनिक गरीएको हो ।

लिरिकल भिडीयो सर्बजानिक गरीएको उक्त गीतलाई तामाङले संगीत आफैले दीएका हुन भने आफैले रचना गरेका हुन । कर्णप्रीय स्वरकी धनी ससिका राईको गुनगुनाले सजीएको गीतलाई गायक देवेश राईले एरेन्ज र मिक्सीङ गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest