श्रेया राईको पहिलो गीत बजारमा

द भोइस अफ नेपाल रियालिटि शो बाट नेपाली सांगीतीक जगतमा पाइला टेकेकी गायिका श्रेया राईको एक पछि अर्को गीत बजारमा सार्वजानिक भइरहेको छ । भन्ने नै हो भने अहिले श्रेया राईलाई भ्याइ नभ्याइ नै छ । विदेशबाट सांगीतिक कार्यक्रको चटारो अनि रेकर्डिङको व्यस्तता उस्तै रहेको छ । यो व्यस्त घडिमा पनि नव गायिका श्रेया राईले भर्खरै एक्ले वर वोलको गीत बजारमा सार्वजानिक भएको छ ।

संगीत क्षेत्रमा निकै चर्चित संगीतकार डि.आर अटुको रचनामा रहेको उक्त गीतलाई श्रेया राईको एकल स्वर भरेकी छिन । राजु कार्कीको एरेन्जमा तयार पारिएको गीतमा संगीतकार डि.आर. अटुको जादुमय संगीतले गीतलाई अझ गज्जबले प्रस्तुत गरेको छ । मनोज सलसोन राईले रेकर्ड गरेका गीतलाई राजु कार्कीले मिक्सिङ गरेका छन भने भिडियो एडिटिङ मनोज राईको रहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest