मेलिनाको गीतमा दयाहाङ फिचरिङमा

चर्चित गायिका मेलिना राई र गायक हरि लम्सालको गीत ‘परानै दिन्छु’ बाेलको गीत बजारमा भर्खरै सार्वजानिक भएकाे छ । शुक्रबार युट्युब च्यानलमार्फत् म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा दयाहाङ राई र लक्ष्मी बर्देवा फिचरीङमा रहेका छन। प्रल्हाद शाहले रचना गरेको गीतमा हरि लम्सालकाे संगीत रहेकाे छ।

निकेश खड्काले निर्देशन गरेको भिडियो विकाश धमलाले सम्पादन गरेका हुन्। म्युजिक भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन्।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest