भेडेटार पछि धरान झरिन गायिका रश्मि राई

नेपाली सांगीतीक आकाशमा चम्किलो तारा रश्मि राईको एक पछि अर्को गर्दै गीतको म्युजिक भिडियो सार्वजानिक हुने क्रममा भर्खरै नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । धरान शहरको बोलको गीत भर्खरै युट्युवमार्फत सार्वजानिक भएको छ । कर्णप्रिय स्वरकी धनी गायिका राईको स्वरमा सजिएको उक्त गीत धरानको बारेमा चर्चा गरेकी छिन ।

विगत २ वर्ष देखि सांगीतीक जगतमा संघर्षरत गायिका राईले तीन दर्जन भन्दा बढी गीत रेकर्ड गराइसकेकी छिन । १,२,३ भन्दै मायाको गन्ति सुरु भो बोलको गीत बाट गायिका राईले सांगीतीक यात्रा सुरु गरेकी हुन । गायिका राई लोक आधुनिक विधाको गीत गाउने भएता पनि धेरै किसिमको गीत गाइसकेकी छिन भने विभिन्न भाषाको गीत पनि रेकर्ड गरिसकेकी छिन । भाषिक गीतमा चाम्लिङ, वान्तवा, कोयु र मारुनी पनि गाएकी छिन ।

गत केहि महिना अगाडी मात्रा भेडेटार मुनि बोलको गीत सार्वजानिक गरे लगत्तै गायिकाले धरानको गित सार्वजानिक नगरी चित्तै बुझेन । गायिका राई गीत सार्वजानिक भइ रहँदा अन्य गीत पनि रेकर्डिङका लागि तयारी भइरहेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest