पर्यटन प्रवद्र्धनका लागी चरा महोत्सव

पर्यटन प्रवर्दनकालाई मध्यनज गर्दै पोखरामा ती दिने चरा महोत्सव आयोजना हुदैछ । पोखरा पन्छी समाजले उक्त महोत्सव आयोजना गर्दैछ । पोखराको आसपा तथा पोखरा भित्रै रहेको नौ वटा ताल, जंगल र पहाडी भुगोलमा अवस्थित पोखरामा विभिन्न प्रजातिका चराको बासस्थान र फिरन्ते प्रजातिका चराका लागि ट्रान्जिट प्वाइन्ट हो ।

यहि आउदो मंगलवार देखि हुने महोत्सवमा चरा सम्वन्धी तालिम, गोष्ठी, विद्यार्थीहरुलाई चरा सम्वन्धी जानकारी र संरक्षणको क्षेत्रमा क्रियाशील तथा जानकारहरु बीच अन्तरक्रिया गरिने छ । तथ्यांक अनुसार नेपालमा ८ सय ८ प्रजातीका चरा पाइन्छ भने पोखरा उपत्यकामा ४ सय ६३ प्रजातिको पाइने तथ्यांकले बताउछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest