बुगीवुगीका प्रतिस्पर्धी मलिन बाहिरिए

एपीवान एचडीबाट प्रसारण भइरहेको डान्स रियालिटि शो बुगीवुगीबाट टाइटल दाबेदार मलिन तामाङ बाहिरिएका छन । उत्कृष्ट ७ बाट उत्कृष्ट ६ का लागी कडा प्रतिस्पर्धाको क्रममा मलिन बाहिरिएका हुन ।

कार्यक्रमको नियम अनुसार दर्शक भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत मार्कीङको आधारमा उत्कृष्ट ७ प्रतिस्पर्धी मलिन सबैभन्दा पछि पर्दै बाहिरिनु परेको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest