बुगीवुगीका प्रतिस्पर्धी मलिन बाहिरिए
एपीवान एचडीबाट प्रसारण भइरहेको डान्स रियालिटि शो बुगीवुगीबाट टाइटल दाबेदार मलिन तामाङ बाहिरिएका छन । उत्कृष्ट ७ बाट उत्कृष्ट ६ का लागी कडा प्रतिस्पर्धाको क्रममा मलिन बाहिरिएका हुन ।
कार्यक्रमको नियम अनुसार दर्शक भोट ५० प्रतिशत र निर्णायकहरुको ५० प्रतिशत मार्कीङको आधारमा उत्कृष्ट ७ प्रतिस्पर्धी मलिन सबैभन्दा पछि पर्दै बाहिरिनु परेको हो ।
Facebook Comments
