डा.केसीको जीवनरक्षाको निम्ति आयोगको विज्ञप्ति

राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति ध्यान दिन सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य उपचार जस्तो आधारभुत मानव अधिकारको विषयमा उठाइएको विषयप्रति संवेदनशील भई तत्काल डा.केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यन्वयन तर्फ कदम चाल्न आग्रह गरेको छ । आयोगले आज प्रेस विज्ञप्ती जारी गर्दै डा.केसीको जीवर रक्षा गर्न माग पनि गरिएको छ ।

आयोगको जारी विज्ञप्तिमा सर्वसाधरणको स्वास्थ्य सेवा पाउने हकअधिकार प्रति सचेत रहदैँ कुनै पनि पक्षवाट कतै पनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्नसमेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । डा.केसी यही असार १६ गते देखि अनशनरत छन । डा.केसीलाई अनशनस्थलबाट तत्काल स्थानान्तरण गरी आवश्यक उपचारका व्यवस्था गर्न आयोगले जिल्ला प्रशासन कार्यलय जुम्लालाई समेत पत्राचार गरेको छ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest