मुटु तथा मृगौला रोग स्वास्थ्य परिक्षण शिविर सम्पन्न

धरान–१३ स्थित जनजागृती समाजको आयोजनामा मुटु तथा मृगौला रोग स्वास्थ्य परिक्षर शिविर सम्पन्न भएको छ । जनजागृती समाजको आयोजना तथा केएचडिसिको संयोजकत्वमा सो शिविर सञ्चालन गरिएको थियो ।

सप्ताहव्यापी स्वास्थ्य परिक्षण कार्यक्रममा प्रत्येक दिन ५० जना विरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । प्रत्येक दिन अधिकतम ५० जनाको कोटा आव्हान भए पनि दिनमा ५० जना नाघेको जनजागृती समाजका अध्यक्ष प्रेमकुमार गुरुङ जानकारी दिएका छन ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले हामिले यो कार्यक्रम यसरी भव्यताका साथ सफल पार्छौ भन्ने सोचेका पनि थिएनौ । कार्यक्रममा भोलेन्टिएरको लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएका छन । यसका साथै स्वास्थ्य परिक्षणका लागि जनसहभागिता पनि चित्त बुझ्दो रहेको जनाएका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest