इभानले होर्डिङ वोर्डमा श्रीमती मोडेल राखेपछि विवाद

रसियामा सम्पन्न विश्वकप फुटवलको व्यवसायिक प्रवद्र्धनको लागि रसियाका व्यापारी इभान पेन्टेलिभलाई जिम्मा दिइएको थियो । नोभेटेक आर्ट एड्भर्टाइजिङ एजेन्सीका डाइरेक्टर इभानले १ सय २० फुट अग्लो होर्डिङ बोर्ड बनाएका थिए । तर रसियाको विश्वकप विवादित हुदाहुदै पनि बजार प्रवद्र्धनमा पनि विवाद भयो । उक्त होर्डिङ बोर्डलाई लिएर विवाद चर्कियो ।

होर्डिङ बोर्डमा फुटबल समातिरहेकी मोडेलको रुपमा इभानकी श्रीमती डारिया लाई राखिएको थियो । त्यसपछि इभानको आलोचना भएको थियो । इभानले यो विवादमा इष्र्याका कारण अनावश्यक रहेको बताएका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest