अमेरिकामा सत्य–स्वरुप साँझ हुने

अमेरिकाको चार्लोसभिल भर्जिनियामा ‘बृहत नेपाली कलाकार संघ, उत्तर अमेरिका (UNAANA) ले चर्चित गायकद्धय सत्य–स्वरुपको एकल साँझ आयोजना गर्ने भएको छ । यहि अगस्त ११ तारिखको साँझ ख्यातिप्राप्त गायकद्धय सत्य–स्वरुपको एकल साँझ आयोजना गर्ने युनानाका केन्द्रिय उपाध्यक्ष एवं चलचित्र निर्देशक दिनेश कार्कीले जानकारि दिएका छन ।

कार्यक्रमको व्यवस्थापन अन्तिम चरणमा पुगीसकेको टेस्ट अफ इन्डियाका प्रोप्राइटर एवं कलाकार उज्ज्वल खड्काले जानकारी दिएका छन । यस कार्यक्रममा चार्लोसभिल नेप्लिज एसोसिएसनको सहयोगी भुमिका रहनेछ भने सुवास महर्जनको पनि महत्वपुर्ण भुमिका रहनेछ । यो सांगीतीक कार्यक्रबाट उठेको श्रष्ठाहरुलाई दिई बाँकी रहेको रकम युनानाको आपतकालीन कोषमा राखिनेछ र उक्त रकमबाट नेपाली श्रष्ठा र संस्कृतिमा लगानी हुने कुराको जानकारी युनानाको केन्द्रिय सचिवालयले जानकारी दिएको छ ।

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest