मिस प्लस टुको टेवल सिस्टाचार प्रशिक्षण सम्पन्न

विकाश चाम्लिङ

विग इभेन्टस् नेपालको आयोजनामा भइरहेको मिस प्लस टु को क्लोज क्याम्प अन्तर्गतको कार्यक्रममा टेवल सिस्टाचार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आयोजकले सहभागीहरुलाई विगत ३ हप्तादेखि क्लोज क्याम्पमा राखेर भिविन्न विषयमा प्रशिक्षण प्रदान गर्दै आएको छ । सहभागीहरुकै भषामा भन्नु पर्दा यो कार्यक्रममा सहभागी भए देखि आफ्नो व्यक्तित्व विकाश र हामि कितावी ज्ञानमा सिमित थियौ आज वाहिरी ज्ञानले पोख्त हुदैछौ हुने कुरामा विस्वस्त छौ ।

हिजो सोमवार युएन नभोदय कलेजको हाता भित्र सहभागीहरुलाई टेवल सिस्टाचारको प्रशिक्षण दिइएको थियो । होटेल मेनेजमेन्ट विषयमा ब्याचलर सम्मको अध्यापन गराई रहेको युएन नभोदय कलेजले सहभागीहरुलाई टेवल सिस्टाचार तालिमको अवसर दिएको थियो । कलेजका विद्यार्थीद्धारा खदा ओढाई भव्य स्वागत गर्दै सहभागीहरुलाई तालिक कक्ष सम्म लगिएको थियो । त्यसका साथै सोहि कलेजका थिद्यार्थीद्धारा बनाइएको ड्रिङ्सले विषेश स्वागत गरिएको थियो ।

 

प्रशिक्षक : गगन श्रेष्ठ

विग इभेनट्स नेपालका डाइरेक्टर तथा मिस प्लस टु २०१८ का मिडिया कोअर्डिनेटर विकाश चाम्लिङले कार्यक्रम सञ्चानल गर्दै तालिमको मेसो बसाईएको थियो । प्रशिक्षण कार्यक्रममा कलेजका होटल मेनेज्मेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले सहभागिहरुलाई टेवल सिस्टाचारको प्रशिक्षण गर्दै प्रयोगात्मक अभ्यास पनि गराएका थिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest