बियस राईको हिउमाझी

नेपाली साहित्य जगतमा कथाकार बियस राइद्वारा लिखित हिमाझी यही शनिवार बिमोचन हुँदैछ । सगरमाथा आरोहीहरुको सहयोगि बनेर जीवनयापन गर्ने शेर्पाहरुको कथा रहेको उक्त सङ्ग्रहमा ति शेर्पाहरुलाई हिउमाझी भनिएको छ ।

१३ वटा कथा समेटिएको उक्त कथा सङ्ग्रह लेखक बियस राईको पहिलो कृति हो । यही आउदो शनिवार मण्डला थिएटरमा बिमोचन गरिने कृति बेल्कुल नयाँ किसिमको कृति रहने बिभिन्न अनुमान लाउन थालिएको छ । कथा सङ्ग्रह हिउमाझीलाई आख्यान्कार राजन मुकारुङले सम्पादन गरेका हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest