हिउँमाझी कथा संग्रहमाथीकाे विमर्श यस्ताे थियाे (भिडियाे)

कथाकार बियस राईद्वारा लिखित हिउँमाझी कथा संग्रह माथी साहित्य विमर्श कार्यक्रम धरानमा पनि भएकाे थियाे । गत मंगसिरमा विमोचन गरीएको उक्त कृति बियस राईको पहिलो कृति हो । नेपाली साहित्य जगतमा आख्यानकार बियसले हिउँमाझी कथा संग्रहद्वारा पाइला राखेका हुन । उनको यो पहिलो कृतिले नै लेखक बियसलाई चर्चाको शिखरमा पूर्याएको हो । हाल काठमाण्डौ मण्डला थीएटरमा हिउँमाझी कथा संग्रहमा संग्रहित कथा जोख़ाना लाई नाट्य रूपान्तरण गरी नाटक भब्य मञ्चन भै रहेको छ ।

उक्त्र कृतिमाथी वक्ताहरु के भन्छन त ?

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest