संबिधान अनुसार नै सभामुखको नियुक्ति हुनेछ : झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले रिक्त रहेको सभामुख पदको नियुत्ती प्रक्रिया संबिधान अनुरुप नै अघि बढ्ने बताउनुभएको छ । सभामुख र उपसभामुख फरक दलको रहने ब्यबस्था अनुरुप नै सभामुखको प्रक्रिया अघि बढ्ने उहाँको भनाई थियो ।

प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले समेत यो बिषयमा लामो समयदेखी बिरोध जनाउदै आएको थियो । कुराकानीमा बरिष्ठ नेता खनालले संबिधान, स्थापित अभ्यास र मान्यता अनुसार नै सभामुख नियुक्तको प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest