धरानमा प्रकाशलाई जिताउन राष्ट्रिय युवा संघकाे सहयाेग

उपनिर्वाचन क्षेत्रहरुमा सबै भन्दा धेरै चर्चामा रहेकाे धरानमा नेकपा तर्फका उम्मेद्धार प्रकाश राईलाई जिताउन राष्ट्रिय युवा संघले प्रचारका समग्री सहयाेग गरेकाे छ । संघ कि केन्द्रीय सदस्य अञ्जाना अधिकारी प्रचारकाे सामग्री लिएर धरान अाएकि हुन । अाज ९ गते साेमबार अधिकारिले मेयर पदका उम्मेद्धार प्रकाश राईलाई उक्त सामग्री हस्तान्तरण गरेकि छिन ।

यहि मंसिर १४ मा हुने अासन्न उप निर्वाचनमा सत्तारुढदल नेकपाकाे तर्फबाट उम्मेद्धार राई प्रचारप्रसारकाे लागि धरान २० विष्णुपादुका पुगेकाे थिए । साेहि ठाउँमा गई केन्द्रिय सदस्य अधिकारिले प्रचारका सामग्रि हस्तान्तरण गरेकि हुन । प्रचारका लागि चाहिने सामग्री पम्प्लेट, ब्याच र टाेपि गरि ३ किसिमकाे सामग्रि हस्तान्तरण गरेकि हुन ।

अधिकारिले उम्मेद्धार राईलाइ टाेपि अाेढाईदिदै विजयकाे शुभकामना दिईन । ठट्याैलि पारामा अधिकारिले जनसहयाेग त धरानक‌ै जनता काफि छन हामिले सहयाेग यति गर्याै जित निश्चित छ शुभकामना भनिन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest