जनमाेर्चाले नेकपालाई सघाउने

मंसिर १४ मा हुन लाग्काे अासन्न उप-निर्वाचनमा नेकपालाई राष्ट्रिय जनमाेर्चा नेपालले सघाउने भएकाे छ । अाज मंसिर ९ गते साेमबार बसेकाे द्धिपक्षिय बैठकले केन्द्रमा दुई दल बिचकाे निर्णय बमाेजिम धरानमा नेकपा तर्फका उम्मेद्धार प्रकाश राईलाई जिताउन जनपरिचालन सहित निर्वाचनमा सहकार्य गर्ने भएकाे छ ।

धरानमा अाज बसेकाे द्धिपक्षीय बैठकले निर्णय गरेअनुसार संयुक्त प्रेस विज्ञप्ति सार्वजानिक गरेका छन । सार्वजानिक विज्ञप्तिमा नेकपा उप-निर्वाचन परिचालन कमिटिका संयाेजक रमेश कुमार बस्नेत र राष्ट्रिय जनमाेर्चा धरान उप-महानगर कमिटिका अध्यक्ष दिप बहादुर खड्काले संयुक्त हस्ताक्षर गरेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest