सरकारको कामको समीक्षा गर्ने समय आएको छैन : कमल थापा

नेपालमा सरकारको कामको समीक्षा सँगै आलोचना मिडियामा निकै आउनु थालेको छ । तर, भुतपुर्व मन्त्रि तथा राप्रपा का अध्यक्ष कमल थापाले सरकारको कामको समिक्षा गर्ने समय अझै नआएको बताएका छन् ।

आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले केहि राम्रा कामको शुरुवात सरकारले गरेकोले नकारात्मक टिप्पणी गर्नुपर्ने आवाश्यक नरहेको बताएका छन । यसै विच अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग फेरि पनि एकताको लागि प्रक्रिया अघि सरेको समेत बताएका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest