नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ

नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द विप्लव निकट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन । प्रहरी उच्च श्रोतका अनुसार उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले काठमाण्डौको नागढुंगाबाट पक्राउ गरिएको हो ।

पुर्वमन्त्री समेत रहेका प्रकाण्डलाई काठमाण्डौ प्रहरि परिसरमार्फत मुद्दा चलाइने भएको छ ।

पार्टीको श्रोतका अनुसार उपत्यका बाहिर पार्टीको कार्यक्र सकेर फर्किदै गर्दा पक्राउ गरिएको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest