सातवटै प्रदेशमा स्तरिय रंगशाला निर्माण गरिने

नेपाली खेलकुद जगतलाई सरकारले स्थानीय तहसँगको सहकार्यमा सातवटै प्रदेशमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न बजेट विनियोजन गरेका छ ।

बालबालिका तथा युवाहरुको शारीरीक तथा मानसिक विकाशका लागि खेलकुदलाई जोड दिइने अर्थमन्त्री डा.खतिवडाले बताए । स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा सम्भाव्यताको आधारमा रंगशाला, खेलमैदान, युवा क्लव तथा विचरण पार्क क्रमिक रुपमा स्थापना गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

१८ औं एशियाल िखेलकुद र १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको तयारी एवं पूर्वाधार निर्माण र आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न २ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत नेपालको पहिचान विकासको बलियो आधार बन्नेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest