एएफसी यु–१९ मा नेपाल समुह ‘बी’ मा

सन् २०१९ मा थाइल्याण्डमा हुन गइरहेको एएफसी यु–१९ च्याम्पियनसिप क्वालिफायर्समा नेपाल समुह ‘बी’मा परेको छ ।

गत बुधवार एएफसीले सार्वजानिक गरेको पहिलो चरणको खेलतालिकाअनुसार नेपालले अघिल्लो चरण प्रवेशको लागी आयोजक थाइल्याण्ड, भारत, सिंगापुर र पाकिस्तालाई प्रतिद्धन्द्धीको रुपमा पाएको छ । एएफसीको अनुसार खेल दुइ चरणमा छनोट खेल खेलाइने छ । पहिलो चरणमा २७ टोलीको सहभागिता रहने छ । पहिलो चरण सहभागी २७ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ ।

पहिलो चरणको छनोट खेल यहि अक्टोवर २० देखि २८ सम्म हुनेछ । खेलमा प्रत्यक समुहका समुह विजेता र दुई उत्कृष्ट उपविजेता दोश्रो चरणमा प्रवेश गर्नेछन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest