इंग्ल्याण्डका खेलाडी राेजले परिवारलाई रसिया विश्वकप हेर्न नल्याउने

विश्वको कुनै पनि खेलाडीको चाहना हुन्छ आफुले खेलेको खेल आफ्नो परिवारलेका सदस्यले हेरुन । के क्लव खेल के ओलम्पिक खेल हरेक खेलमा खेलाडीहरुले आफ्नो परिवारलाई सामेल गराएका हुन्छन । त्यसैले खेलाडीहरुलाई आफ्नो परिवारका सदस्यलाई साथै लैजान पनि सुबिधा दिएको छ ।

यस पटकको विश्वकप फुटवल खेल्ने एक खेलाडीले भने आफ्नो परिवारलाई रसिया खेल हेर्न नआउन सचेत गराएका छ । इंग्ल्याण्डका खेलाडी ड्यानी रोजले रसियामा रंगभेदी दुव्र्यवहारको खतरा रहेको भन्दै आफ्नो परिवारलाई रसिया नआउन आव्हान गरेका छन ।

हालै फिफाले रसियन फुटवललाई २२ हजार युरो रंगभेदीको आरोपमा जरिवाना गरेको थियो ।

म आफ्नो बारेमा धेरै चिन्तित छैन, तर मेरो परिवारलाई भनेको छु, उनीहरु बाहिर जादा रंगभेदी विभेदको शिकार नबनुन रोजले भनेका छन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest