विजेता जर्मनी मेक्सिकोद्धारा पराजित

गाेल गरेपछि मेक्सिकाे रमाउदै

सन् २०१४ विश्वकप विजेता जर्मनी २०१८ को विश्वकपमा समुह चरणको पहिलो खेलमा पराजित भएको छ । मेक्सिकोले जर्मनीलाई पहिलो खेलमा १–० को गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३५ औ मिनेटमा मेक्सिकोको तर्फबाट लोजानोले गोल गर्दै १–० को अग्रता दिएको हो । उक्त्त पहिलो गोल नै सो खेलको निर्णायक गोल बनेको हो ।

मस्को स्थित लुजनिकी रंगशालामा भएको उक्त खेलमा जर्मनीले ९ पटक आक्रमण गरे पनि सफलता हात पार्न सकेन भने ४ पटकको प्रयासमा १ गोल गरेको थियो ।

जर्मनीले ६१ प्रतिशत खेल आफ्नो बहसमा लिएको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest