पोर्चुगलको दोश्रो चरणतर्फ यात्रा तय

फिफा विश्वकपको समुह चरणको खेल अन्तर्गत पोर्चुगलले दोश्रो चरण प्रवेशको बाटो खोलेको छ । गत असार १ गते शुक्रवार स्पेन सँग बराबरीको खेल गरेको पोर्चुगलले आज मोरोक्को सँगको प्रतिस्पर्धामा मोरोक्को माथि विजय गरेको छ । आजको खेलमा मोरोक्को लाई १–० को गोल अन्तरले हराएको पोर्चुगलको दोश्रो चरणको लागि बलियो आधार बनेको हो । पोर्चुगल सँको पराजित सँगै मोरोक्को भने विश्वकपको समुह चरण बाट बाहिरिएको छ ।

समुहचरणको पहिलो खेलमा स्पेन विरुद्ध ह्याट्रिक गरेका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले मोरोक्कोविरुद्ध गोल गरेका हुन । खेल सुरु भएको चौथो मिनेटमा गरेको गोल नै पोर्चुगलको निर्णायक गोल बनेको थियो ।

समुह चरणको पहिलो खेलमा इरान सँग पराजय बेहोरेको मोरोक्को आज पोर्चुगलसँगको पराजित सँगै समुह चरणवाट वाहिरिएको छ । समुह चरणको खेलमा अबो मोरोक्कोले स्पेन सँग सामना गर्नेछ ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest