जर्मनी समुह चरणबाटै विश्वकपबाट विदा

विश्वकप साविक विजेता अर्थात विश्व फुटबल बरियता नम्बर १ राष्ट्र जर्मनी रुसमा जारि विश्वकप –२०१८ को समुह चरणबाट बाहिरिएको छ ।
समुह एफको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० को गोल अन्तरले पराजित बेहोर्दै बाहिरिएको हो ।

खेलको सुरुदेखि नै जर्मनीले कोरियालाई दवाव राखे पनि गोल गर्न सकेन । समुह एफको अन्तिम खेलमा जर्मनीको खराव प्रदर्शन सँगै स्वीडेन र मेक्सिको नकआउट चरणमा प्रवेश गरेका छन ।

आज भएको खेलमा भने कोरियाको लागि अतिरिक्त समय निकै नै फलदाय रहयो । पहिलो र दोश्रो हाफमा बराबरी खेलेको खेलमा अतिरिक्त समयमा भने ३ मिनेटको फरकमा २ गोल गर्न सफल भयो । जर्मनीलाई समुह चरणको अन्तिम खेलमा हराउँदै दक्षिण कोरिया समुहको तेश्रो स्थान कायम गर्दै विश्वकप बाट बाहिरिएको छ । विश्वविजेता जर्मनी भने चौथो स्थानमा रहदै बारियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest