२ वटा बढी पहेलो कार्ड सेनेगललाइ घातक, भाग्यमानी जापान

रसियामा जारि विश्वकपको समुह चरणको अन्तिम खेलमा जापान र कोलम्बिया नकआउट चरणमा प्रवेश गरेका छन । समान अंक लिएर मैदान ओर्लिएका जापान र सेनेगल देवै टिमले पराजय भोग्दै जापानले अन्तिम १६ को यात्रा तय गर्यो भने सेनेगल विश्वकप बाट बाहिरिएको छ ।

मैदानमा ३ अंक बोकेको कोलम्बियाले सेनेगलाइ हराउदै ६ अंक सहित समुह विजेता बनेको छ । ० अंक बोकेर उत्रिएको पोल्याण्ड भने जापानलाई १–० गोलको अन्तरले हराउदै खेल बाट विदा लिएको छ । जापान र सेनेगलको समान अंकका साथै गोल अन्तर पनि समान रहेको थियो । तर, जापानलाई फेयर प्ले अर्थात अनुसासनले भाग्यमानी बनायो ।

विश्वकपको इतिहासमै पहिलो पल्ट फेयर प्लेको आधारमा आउदो चरणमा पुगेको हो । समुह चरणको खेलमा जापान सेनेगल भन्दा २ वटा पहेलो कार्ड बेहोरेकोले जापान नकआउट चरणमा प्रवेश गरेको हो । सेनेगलले समुह चरणको ३ खेलमा ६ वटा पहेलो कार्ड बेहोरेको थियो भने जापानले ४ वटा पहेलो कार्ड बेहोरेको थियो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest