विश्वकप प्रिक्वाटरफाइनलको भिडन्त कस्को को सँग ?

रसियामा जारि विश्वकप फुटबल प्रतियोगीताको समुह चरणको सबै खेल विहिवार रातिबाट सकिएको छ । समुह चरणको खेल सँगै प्रत्येक समुहबाट विजेता र उपविजेता गरि २/२ टिम प्रिक्वाटर अर्थात अन्तिम १६ का लागि छनोट भैसकेको छ ।

भोली शनिवारदेखि सुरु हुने प्रिक्वाटर फाइनल खेलमा प्रतिस्पर्धा गर्ने टोलीको टुंगो लागिसकेको छ ।

प्रिक्वाटरमा कुन टिमले कुन टिमको सामना गर्दैछ ?

समूह ‘ए’
विजेता : उरुग्वे
उपविजेता : रुस

समूह ‘बी’
विजेता : स्पेन
उप विजेता : पोर्चुगल,

प्रिक्वाटरफाइनलका लागि प्रतिस्पर्धा
उरुग्वे–पोर्चुगल, जुन ३०
स्पेन–रुस, जुर्लाइ १

समूह ‘सी’
विजेता : फ्रान्स
उपविजेता : डेनमार्क

समूह ‘डी’
विजेता : क्राएसिया
उप विजेता : अर्जेन्टिना

प्रिक्वाटरफाइनलका लागि प्रतिस्पर्धा
फ्रान्स–अर्जेन्टिना, जुन ३०
क्रोएसिया–डेनमार्क, जुर्लाइ १

समूह ‘र्इ’
विजेता : ब्राजिल
उप विजेता : स्विट्जरल्याण्ड

समूह ‘एफ’
विजेता : स्वीडेन
उप विजेता : मेक्सिको

प्रिक्वाटरफाइनलका लागि प्रतिस्पर्धा
ब्राजिल–मेक्सिको, जुलाई २
स्वीडेल–स्विट्जरल्याण्ड

समूह ‘जी’
विजेता : बेल्जियम
उपविजेता : इङ्ल्याण्ड

समूह ‘एच’
विजेता : कोलम्बिया, जुलाई ३
उप विजेता : जापान, जुलाई २

प्रिक्वाटरफाइनलका लागि प्रतिस्पर्धा
बेल्जियम–जापान
कोलम्बिया–इङ्ल्याण्ड, जुलाई ३

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest