फ्रान्स र अर्जेनटिनाको खेल पहिलो हाफमा बराबरी

रसियामा जारि विश्वकपको प्रिक्वाटर अन्तर्गत पहिलो खेलमा फ्रान्स र अर्जेटिना १–१ गोलको बराबरीमा पहिलो हाफ सकिएको छ ।

खेल सुरु भएको १२ औ मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सको तर्फबाट एन्टोन ग्रिजम्यानले गोल गरेका थिए । उक्त पहिलो गोल सँगै १–० गोलको अन्तरले पछि परेको अर्जेनटिनाको तर्फबाट खेलको ४२औं मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै खेललाई १–१ गोलको बराबरी बनाएका हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest