विश्वकप दावेदार पोर्चुगल घर फर्कियो

रसियामा जारि विश्वकपको प्रिक्वाटर फाइनलबाट पोर्चुगल बाहिरिएको छ । खेल सुरु भएको ७औ मिनेटमा इडिसन काभानीले उरुग्वेको तर्फबाट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेल आफ्नो बहसमा राखे पनि पोर्चुगलले खेलको ५५ औ मिनेटको पेपेको हेड गोलबाट खेललाई १–१ गोलको बराबरी गर्न सफल भएको थियो ।

शनिवार राती भएको खेलमा पोर्चुगलको मेहेनेतको बराबरी तेती टिक्नु सकेन । खेलको ६२औ मिनेटमा काभानीले दोश्रो गोल गर्दै बराबरीलाइ तोड्दै गरुग्वेलाई २–१ गोलले अग्रता दिलाएका थिए । काभानीको उक्त दोश्रो गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

सोची फिस्ट रंगशालामा भएको उक्त खेलमा पोर्चुगलको खेल पोजिसन राम्रो भए पनि गोल भने गर्न सकेन । विश्वकपकमा आशा गरिएका खेलाडी द्धय क्रिस्टियानो रोनाल्डो र अर्जेटिनाका स्ट्राइकर लियोनेल मेसी संयोगबस एकै दिन बाहिरिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest