आयोजक रसिया क्वार्टरफाइनलमा प्रवेश

विश्वकप आयोजक टिम रसिया घरेलु मैदानमा स्पेनमाथि पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र आसपासको प्रहार विफल भएपछि स्पेनले पराजित बेहोर्दै विश्वकप बाट बाहिरिनु परेको हो ।

खेलको निर्धारित समय ९० मिनेटमा दुबै टिमले १–१ गोल बराबरी खेले पछि थप ३० मिनेट खेलाइएको थियो । तर अरिक्त समयमा पनि दुवै टिमले गोल गर्नु नसके पछि उक्त खेल पेनाल्टी सुटआउटबाट निर्णय गरिएको हो ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest