इतिहास रच्दै स्वीडेन

रसियामा जारि २१औँ संस्करण विश्वकप फुटवलको आज भएको प्रिक्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै स्वीडेन क्वार्टर फाइनलमा प्रवेश गरेको छ । विश्वकपको इतिहासमा स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको खेल दोश्रो हाफमा भने स्वीडेनको तर्फबाट खेलको ६६औँ मिनेटमा इमिल फोर्सबर्गले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । स्वीट्जरल्याण्डले उक्त गोलको जवाफि गोल फर्काउन धेरै प्रयास गरे पनि स्वीडेनको डिफेन्सिभ खेलको अगाडी कुनै सिप चलेन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest