नेपाली क्रिकेट टोलीमा सुवास खकुरेलको कमब्याक

लर्ड्समा एमसीसी र नेदरल्याण्ड्ससँग खेल्ने नेपाली राष्ट्रिय टोली घोषण भएको छ । उक्त टोलीमा ओपनर सुवास खकुरेलको कमब्याक भएको छ ।

पारस खड्काको कप्तानीमा खेल्ने टोलीमा ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर र सोमपाल कामी रहेकाछन । उक्त घोषित टोलीमा सुवास खकुरेल सहित १५ सदस्यीय खेलाडि रहनेछन ।

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest