एन्फा कार्यसमितिको काम कारवाही छानबिन गर्न माग

नयाँ कार्य समिती चयन गरेको सय दिन नपुग्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को काम कार्वाहि छानविन गर्न र कारवाहि गर्न माग गरिएको छ । युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिवलाई एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवरले पाँच वुदे ज्ञापनपत्र मार्फत छानविन र कार्वाहिको माग गरेका हुन ।

दक्षिण एशियाली फुटवल महासंघ (साफ)का उपाध्यक्ष समेत रहेका कुँवरले कार्यसमितिको चयन प्रक्रियादेखि पछिल्लो तीन महिनामा एन्फाले लिएको निर्णयप्रति असन्तुष्ट व्यक्त गरेका हुन । उपाध्यक्ष कुँवरले बैशाख २२ गते भएको एन्फा निर्वाचनमा अध्यक्षमा उम्मेद्धारी दिए पनि पछि निर्वाचन बहिष्कार गरेका थिए ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest