एकल स्विमिङमा गौरीकाले नेपाललाई ऐतिहासिक स्वर्ण दिलाइन

नेपालमा जारि १३औं दक्षिण एशियाली खेलकुद (साग) मा आज बिहिबार स्विमिङमा नेपालकी गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित स्विमिङ पुलमा दुई सय मिटर प्रि–स्टाइल सोलो स्विमिङमा गौरीकाले भारतीय खेलाडीलाई उछिन्दै ऐतिहासिक जित हात पारेकि छिन । साग देलकुदको अहिलेसम्मको इतिहासमा गौरीकाले हात पारेको यो स्वर्ण एकल स्विमिङ तर्फको पहिलो जित हो ।

यसअघि नेपालले सागमै टिमको तर्पmबाट स्वर्ण जिते पनि एकल स्विमिङमा भने जितेको थिएन । गौरीकाले भारतकी सुभांगी शर्मालाई उछिन्दै नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी हुन ।

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest